FAQs Complain Problems

ग्यालरी

  लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट विजयनगर गाउँपालिकामा सिफारिस भई स्थायी नियुक्ती हुनुभएका प्रशासन समुह प्रशासनमा २ जना, प्रशासन समुह लेखामा १ जना, भेटेरिनरी समुह पशु प्राबिधिक २ जना, आयुर्वेद समुह बैद्य १ जना र इन्जिनियर समुह १ जना गरी ७ जना नव आगन्तुक कर्मचारीहरुलाई यस विजयनगर गाउँपालिकाको तर्फबाट शुभकामना सहित स्वागत गरिएका झलकहरु ।

मिति: 10/20/2024 - 20:24
,

नियमित कर्मचारी बैठक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगर ज्युकाे अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत शोभारमा रिजाल ज्यु ,शाखा प्रमुख तथा वडा सचिवको उपस्थितिमा शाखा तथा वडा कार्यलयकाे प्रगति तथा समस्याका बारेमा छलफल गरियाे । साथै बेलकाेटगढी नगरपालिकाबाट सरूवा भई विजयनगर गाउँपालिका आउनु भएकी तुलसी गाैतमलाई स्वागत गरेका केही झलकहरू ।

मिति: 10/12/2022 - 20:23
, , ,

Pages