FAQs Complain Problems

शंकरपुर ताल गाउँपालिकाको एक पर्यटकीय क्षेत्रका रुपमा रहेको छ ।

Read More

समयमाई मन्दिर एक हिन्दुहरुको माहन चार्डपर्वहरुमा विभिन्न ठाउँबाट पुजा आजाका लागी आउने गरेका छन् ।

Read More

थारु संग्रलय विजयनगर गाउँपालिकाको वडा नं २ को लोहरौलामा अवस्थित छ ।

Read More

विजयनगर गाउँपालिकाको संक्षिप्त परिचय

विजयनगर गाउँपालिका लुम्बिनी प्रदेश को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाँङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिमा कृष्णनगर नगरपालिका रहेको छन् । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०६ जना महिला छन्। 

सूचना तथा समाचार

जन प्रतिनिधि

  1. गाउँपालिका अध्यक्ष
  2. उपाध्यक्ष

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- अन्य सेवा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख /भौतिक पूर्वधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना शाखा/भौतिक पूर्वधार विकास शाखा
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • नगरसभाबाट सम्बन्धित योजना बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ।
  • वडाको सिफारिस
  • उपभोक्ता समितिको निर्णय
  • उपभोक्ता समितिको पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • वडा भेलाको फोटो, खाता खोल्न उपभोक्ता समितिको नाम भएको रबर स्ट्याम्प सहित अध्यक्षर सचिव उपस्थित हुनुपर्ने।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपि
  • तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी नापी नक्सा
  •  चालु आर्थिक वर्ष सम्म गाउँपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • ३० जना नेपाली नागरिकको उपस्थिति
  • नेपाली नागरिकताको प्रतिलिपि
  • सहकारी संस्थाको विधान २ प्रति
  • सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
  • बैठकको निर्णय
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर कार्यविधिमा उल्लेख भए अनुसार दिन भित्र
जिम्मेवार अधिकारीः- सहायक महिला निरिक्षक
सेवा दिने कार्यालयः- महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • आवेदन फारम 
  • हुलाक टिकट 
  • वडा कार्यालयको सिफारिस 
  • सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी 
  • ३ प्रति फोटो (पासपोर्ट साइज)
  • नागरिकताको फोटोकपि 
  • बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भईरहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र सो विषयमा आधारित अन्य कागज प्रमाणहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बुझाउनुपर्ने एकिकृत सम्पत्त कर लगायत सम्पूर्ण कर सुल्क बुझाएको प्रमाण
  • वैवाहिक अंगिकृत र अंगिकृत नागरिकता सिफारिस गर्ने अनुसूची सहितको निवेदन फारम
  • आवश्यक भए सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भए तुरन्तै / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • १ प्रति नागरिकता फाराम कालो मसीले भरी पुरुष भए टोपी लगाई दुबै कान देखिने हालसालै खिचेको फोटो टांस गरेको निवेदन सहितको फारम
  • सनाखत गर्ने व्यक्तिको नागरिकता आवेदकको (तिन पुस्ते नाता खोलिएको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र, विवाहदर्ता, बसाईसराई दर्ता, अस्थाई निस्सा, आवश्यकता अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा)
  • आवश्यक परेको खण्डमा स्थलगत सर्जमिन मुचुल्का
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था बाहेक ५ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का,फिल्डबुक
  • नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता, जन्मदर्ता, नापी नक्सा, अन्य सो सम्बन्धी आवश्यक लिखतहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  निवेदकको नागरिकता, जन्मदर्ता, नाम संशोधन गर्नुपर्ने कागजात, स्थलगत सर्जमिन मुचुल्का
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, मृतकको दुई वा सो भन्दा बढी हकदार भएमा एकलौटी नामसारीको हकमा बाँकी हकवालाको मन्जुरीनामा
  •  जग्गा धनी दर्ता प्रमाण पूर्जा, तिरो तिरेको रसिद, नाता प्रमाणित आवश्यक भएमा नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति  कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता, जन्मदर्ता मृत्युदर्ता र ३।३ प्रति अटो साईजको फोटो (फोटो प्रमाणित गर्ने व्यक्ति स्वयम उपस्थिति हुनुपर्नेछ।
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनुपर्ने एकिकृत सम्पति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण

Pages

जानकारी