"Agriculture, Environment, Tourism, and Infrastructure: The Foundation of a Prosperous Bijaynagar."

header AD

Position Search Results Required Process Required documents Fees शुल्क विवरण Office hours Responsible Person / Section Office hours Contact information सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून Link
1
उद्योग दर्ता तथा सिफारिसका लागि चाहिने कागजात ? विस्तृत विवरण हेर्नुहोस्
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम २ दिन वा सर्जमिन मुचुल्का पश्चात गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत Himlal Bishwakarma In-person गाउँपालिका -