विजयनगर गाउँपालिका प्रदेश नं. ५ को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्।
अपाङ्गता भएका व्यक्तिहर२९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस
यस विजयनगर गाउँपालिकामा " खरका छाना मुक्त अभियान " अन्तर्गत विपन्न घर परिवारलाई जस्तापाता वितरण सम्पन्न ।
राष्ट्रिय सूचना आयोगका माननीय श्री किरण कुमार पोख्रेल ज्यूको उपस्थितीमा सूचनाको हक सम्बन्धी विजयनगर गाउँपालिकाका सरोकारवालाहरुसँग अभिमुखिकरण तथा अन्तरक्रिया कार्याक्रम सम्पन्न ।