FAQs Complain Problems

गणेशपुर आयुर्वेद औषधालयद्धारा नि-शुल्क रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधि वितरण ।

विजयनगर गाउँपालिका अन्तर्गत गणेशपुर आयुर्वेद औषधालयद्धारा नि-शुल्क रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिहरु गाउँपलािकाका जनप्रतिनिधि र कर्मचारी तथा विभिन्न संघ संस्थाका कर्मचारीहरुलाई साथै कोभिड -१९ संक्रमण भएका विरामीलाई औषधि वितरण र योग प्रणायाम गर्ने सल्लाह दिदै, आवश्यक हुनेले यस विजयनगर गाउँपालिकाको आर्युर्वेद शाखाका प्रमुख बिमला चौधरी सम्पर्क नं ९८५७०५६२५६ सम्पर्क गरी लाभ लिनु हुन सबैमा जानकारी गराईन्छ ।

आर्थिक वर्ष: