FAQs Complain Problems

स्थानीय तह निर्वाचन २०७९ मा खर्च विवरण समयमा पेश नगरि जरिवाना तोकिएका उम्मेदवारहरुले मिति २०७९ माघ २४ गते भित्र जरिवाना मिनाहाका लागि एकमुष्ठ निवेदन पठाइने हुँदा गाउँपालिकामा सम्पर्क राख्नुहुन अनुरोध छ।

आर्थिक वर्ष: