समचार
नेपाली नागरिकता प्रमाण पत्र
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भए तुरन्तै / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु:
- १ प्रति नागरिकता फाराम कालो मसीले भरी पुरुष भए टोपी लगाई दुबै कान देखिने हालसालै खिचेको फोटो टांस गरेको निवेदन सहितको फारम
- सनाखत गर्ने व्यक्तिको नागरिकता आवेदकको (तिन पुस्ते नाता खोलिएको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र, विवाहदर्ता, बसाईसराई दर्ता, अस्थाई निस्सा, आवश्यकता अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा)
- आवश्यक परेको खण्डमा स्थलगत सर्जमिन मुचुल्का