समचार
अपांग परिचय पत्र वितरण
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर कार्यविधिमा उल्लेख भए अनुसार दिन भित्र
जिम्मेवार अधिकारी: 
सहायक महिला निरिक्षक
सेवा दिने कार्यालय: 
महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा
सेवा शुल्क: 
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
- आवेदन फारम
- हुलाक टिकट
- वडा कार्यालयको सिफारिस
- सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी
- ३ प्रति फोटो (पासपोर्ट साइज)
- नागरिकताको फोटोकपि
- बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        